रुसले २०२० भित्रै कोभिड- १९ विरुद्धको भ्याक्सिन बनाउने

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २६, २०७६
|
|
५९ पटक हेरिएको
Shares
रुसले २०२० भित्रै कोभिड- १९ विरुद्धको भ्याक्सिन बनाउने

सारांश

  • रुसले सन् २०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने भएको छ ।
  • रुसको भ्याक्सिन निर्माता एजेन्सीले यसको पुष्टि गरेको छ ।
  • रुसी समाचार संस्था तासले फेडरल मेडिकल बाइयोलोजिनक एजेन्सीका प्रमुख भेरोनिका स्भोरटोसोभाको भनाई उदृत गर्दै यो वर्षको अन्तसम्ममा भ्याक्सिन विकास भइसक्ने आशा गरिएको जनाएको छ ।

रुसले सन् २०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने भएको छ । रुसको भ्याक्सिन निर्माता एजेन्सीले यसको पुष्टि गरेको छ ।

रुसी समाचार संस्था तासले फेडरल मेडिकल बाइयोलोजिनक एजेन्सीका प्रमुख भेरोनिका स्भोरटोसोभाको भनाई उदृत गर्दै यो वर्षको अन्तसम्ममा भ्याक्सिन विकास भइसक्ने आशा गरिएको जनाएको छ । जुनको मध्यसम्ममा प्रिक्लिनिकल चरणमा पुग्ने र पहिलो चरणको क्लिनिकल परीक्षण यस वर्ष्भित्र भइसक्ने भनेकी छिन् ।

रोसिया २४ टीभी च्यानलमा अन्तवार्ता दिदै स्भोरटोसोभाले यो वर्षको अन्तसम्मा यथार्थ चित्र आइसक्ने बताइन् । यो हप्ताभित्र नै एन्टि कोभिड १९ को एन्डीबोडी तयार भइसक्ने बताइन् । रुसले सटिक तरिकाले परीक्षण गर्न लागेको जनाएको छ ।

विश्वका शक्तिशाली देशहरु कोरोना भाइरसको भ्याक्सिन बनाउन सक्रिय भइरहँदा रुसले पनि यसै वर्ष्भित्र विकास गरिसक्ने जनाएको छ । अमेरिका, चीन, भारत, अष्ट्रेलियालगायतका देशहरु भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । उनीहरुले रिसर्चका लागि अरबौं डलर खर्च गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग
छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
रविसहित ५१ जना प्रतिवादी, १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय
भोट हाल्न नगई किन बसे काठमाडौंमै महन्थ ठाकुर ?
भोट हाल्न नगई किन बसे काठमाडौंमै महन्थ ठाकुर ?
कांग्रेस जिल्ला सभापतिहरूको भेला:  कांग्रेस अब कांग्रेस रहेन
कांग्रेस जिल्ला सभापतिहरूको भेला: कांग्रेस अब कांग्रेस रहेन
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
‘ग्याङस्टार ब्लुज’ को प्रिमियर सम्पन्न गर्न आनालाई हम्मे–हम्मे
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल
काठको आयात प्रतिस्थापन गर्दै निर्यातमा जोड दिनुपर्छ : प्रधानमन्त्री दाहाल
सरकारद्वारा  २१ दिनको अवधि दिएर आयोग गठन
सरकारद्वारा २१ दिनको अवधि दिएर आयोग गठन
भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष
भाले बोकेर सुत्केरी भेट्न वडाध्यक्ष
समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी
समाचार पुस्टि गरी देखाउन सांसद पालको चेतावनी

तपाईंले छुटाउनुभयो कि?