रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १, २०७४
|
|
६० पटक हेरिएको
Shares
रौतहट माओवादीका ७ जना कारबाहीमा, को– को ?

सारांश

  • रौतहट ।
  • नेकपा माओवादी केन्द्र रौतहटले पार्टीको नियम कानून विधि र पद्धति विपरित गम्भीर अपराध गरेकाले ७ जना जिल्ला सदस्यलाई पार्टीबाट निकाला गरिएको जनाएको छ ।
  • माओवादी केन्द्र रौतहटले गरिब, निमुखा सर्वसाधारण जनताको पक्षमा पार्टीले लिएको लाईन विपरित यथास्थितिवादी, प्रतिक्रियावादी, विखण्डनकारीको निहित स्वार्थको गोटी बनेको भन्दै उनीहरूलाई पार्टीबाट निस्कासन गरिएको जनाउँदै उनीहरूको पछि नलाग्न आफ्ना नेता, कार्यकता, शुभेच्छुक, शुभचिन्तक तथा सर्वसाधारण जनतामा अपिल गरेको छ ।

रौतहट । नेकपा माओवादी केन्द्र रौतहटले पार्टीको नियम कानून विधि र पद्धति विपरित गम्भीर अपराध गरेकाले ७ जना जिल्ला सदस्यलाई पार्टीबाट निकाला गरिएको जनाएको छ ।

माओवादी केन्द्र रौतहटले गरिब, निमुखा सर्वसाधारण जनताको पक्षमा पार्टीले लिएको लाईन विपरित यथास्थितिवादी, प्रतिक्रियावादी, विखण्डनकारीको निहित स्वार्थको गोटी बनेको भन्दै उनीहरूलाई पार्टीबाट निस्कासन गरिएको जनाउँदै उनीहरूको पछि नलाग्न आफ्ना नेता, कार्यकता, शुभेच्छुक, शुभचिन्तक तथा सर्वसाधारण जनतामा अपिल गरेको छ ।

पार्टीबाट निस्कासित हुनेहरूमा :

१. धिरज पटेल (जिल्ला सदस्य)
२. लिला साह (जिल्ला सदस्य)
३. कन्तमुनी जयसवाल (जिल्ला सदस्य)
४. राजकुमार यादव (जिल्ला सदस्य)
५. नागेन्द्र यादव “विजय” ( जिल्ला सदस्य)
६. गुदर राय यादव (जिल्ला सदस्य)
७. महेश कुशवाहा (जिल्ला सदस्य)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गलमा शव फेला
जङ्गलमा शव फेला
अनिस प्रतिष्ठानद्धारा आफ्नो आर्थिक गतिविधि सार्वजनिक
अनिस प्रतिष्ठानद्धारा आफ्नो आर्थिक गतिविधि सार्वजनिक
यी हुन सरकारले फिर्ता बोलाएका र नयाँ पठाएका राजदूत
यी हुन सरकारले फिर्ता बोलाएका र नयाँ पठाएका राजदूत
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विजयी
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विजयी
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
सत्तारुढ गठबन्धनमा गडबडी : राष्ट्रपति र गृह मन्त्रालयलाई लिएर विवाद
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
आज शहीद दिवस, शहीदको सम्झना गरिँदै
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
गर्भ भाडामा लगाउने नेपाली युवतीहरुको संख्या बढ्यो ! कति पाउछन् गर्भ भाडामा लगाउँदा ?
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,

तपाईंले छुटाउनुभयो कि?