लागू औषध सहित पक्राउ
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं, २२ भदौ
मकवानपुर थाहा नगरपालिका–६ घर भई हाल काठमाडौं बालाजु बस्ने ३१ वर्षीय सुक्रराज थिङ भन्ने राजु लामालाई ४ केजी लागू औषध चरेससहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
विषेश सूचनाको आधारमा काठमाडौं महानगरपालिका–९ तिलगंगास्थित महाराजा होटलको कोठा नम्बर १०१ जाँच गर्ने क्रममा लामा उक्त लागू औषध सहित पक्राउ परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया