विद्येयकको विरोधमा देशभरिका चिकित्सक आन्दोलित, के गर्लान् त ओलीले ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १८, २०७५
|
|
५३ पटक हेरिएको
Shares
विद्येयकको विरोधमा देशभरिका चिकित्सक आन्दोलित, के गर्लान् त ओलीले ?

सारांश

  • काठमाडौं, १८ माघ ।
  • डा.
  • गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं, १८ माघ । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा. केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् ।

डा. केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएको विरोधमा चिकित्सकले आन्दोलन थालेका हुन् ।

नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको थियो ।

संघले आजको विरोध कार्यक्रम सांकेतिकमात्र भएको जनाएको छ । तर, सरकारले डाक्टर केसीसँग अहिलेसम्म वार्ताको लागि कुनै पहल थालेको छैन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड केसीको मागप्रति सकारात्मक छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई
अग्रगामी शक्तिले नै विकल्प दिनुपर्छ : अध्यक्ष डा भट्टराई
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
नयाँ संरचनामा नगए कांग्रेसलाई जनताले विश्वास गर्न सक्दैनन् – नेता सिंह
गोली हानेर पैसा लुट्ने दुई जना काठमाडौंमा पक्राउ
गोली हानेर पैसा लुट्ने दुई जना काठमाडौंमा पक्राउ
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
1win Ставки и Спорт И Онлайн Казино Бонус 500%
इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु
इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
भुलेर पनि राति गर्नै नहुने ७ काम
भुलेर पनि राति गर्नै नहुने ७ काम
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?