लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य

सारांश

  • २४ मंसिर, काभ्रे ।
  • काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा वामगठबन्धनका उम्मेरदार रत्न ढकाल विजयी भएका छन् ।
  • माओवादी केन्द्रका विद्यार्थी नेता ढकालले नेपाली कांग्रेसका चन्द्रबहादुर लामालाई ७ हजार २ सय ६१ मत अन्तरमा पराजित गरेका हुन् ।

२४ मंसिर, काभ्रे । काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा वामगठबन्धनका उम्मेरदार रत्न ढकाल विजयी भएका छन् ।

माओवादी केन्द्रका विद्यार्थी नेता ढकालले नेपाली कांग्रेसका चन्द्रबहादुर लामालाई ७ हजार २ सय ६१ मत अन्तरमा पराजित गरेका हुन् ।

ढकालले २५ हजार १ सय ६ मत ल्याउदै विजयी भए । प्रतिद्वन्द्वी लामाले १७ हजार ८ सय ५५ मत ल्याए ।

भारत र चिनले लिपुलेक क्षेत्रमा आ-आफ्नो सेना राख्ने निर्णपछि त्यसको विरोधमा ढकालको नेतृत्वमा विद्यार्थीहरु लिपुलेकसम्म पुगरे झण्डा गाडेका थिए ।

तत्कालीन वैद्य नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु -क्रान्तिकारी)का अध्यक्ष रहेका ढकाल रामबहादुर थापा (वादल) संगै माओवादी केन्द्रमा पुन फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?