लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी : सिटौला

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २७, २०७४
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • सुरुङ्गा, झापा, २७ कात्तिक : नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपासँग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको बताउनुभएको छ ।
  • पटक– पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाइ नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको उहाँले रासससँग कुराकानी गर्दै बताउनुभयो ।
  • लोकतान्त्रिक वा वाम गठबन्धन जे भए पनि २०४६ र ०६२÷०६३ को जनआन्दोलन जनताले कहिल्यै भुल्ने छैनन् भन्दै उहाँले भन्नुभयो, “यस क्षेत्रबाटै शुरु भएको जनआन्दोलनले राजसंस्थाको अन्त्य भएको र अब पनि जनताले राजसंस्था नचाहेको हुँदा लोकतन्त्र र गणतन्त्रको कार्यान्वयनका लागि मेरो उम्मेदवारी हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?