लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ ८, २०७३
|
|
६४९ पटक हेरिएको
Shares
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा

सारांश

  • अख्तियार अनुसन्धान आयोगमा लगातार तीन बर्ष प्रमुख बनेर सर्वोच्च अदालतवाट अयोग्य ठहर गरिएका लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा नै कालोमोसो गर्ने दुई युवा रिहा बनेका छन्।
  • लोकमानलाई गत पुस ७ गते कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ।
  • काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।

अख्तियार अनुसन्धान आयोगमा लगातार तीन बर्ष प्रमुख बनेर सर्वोच्च अदालतवाट अयोग्य ठहर गरिएका लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा नै कालोमोसो गर्ने दुई युवा रिहा बनेका छन्।

लोकमानलाई गत पुस ७ गते कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ। काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।

कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ। काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।
कालोमोसो दल्ने दुई युवा प्रकाश शाही र चन्द्र बुढा एक महिनाको जेल सजायवाट रिहा भएको लगतै उनीहरुको शुक्रबार अबिर जात्रा भएको छ। काठमाडौको टेकु देखि त्रिपुरेश्वरसम्म कुनै चुनाव जितेका नेताहरुलाई जस्तै अबिर जात्रा गरिएको थियो।
विप्लव माओवादी समर्थित यी दुई युवा अखिल (क्रान्तिकारी) मा पनि आवद्ध रहेका छन्। अबिर जात्रामा विद्यार्थीहरुले उनीहरुलाई लिड गरेका थिए। यसअघि विप्लव माओवादी नेता तथा कार्यकर्ताहरुले उनीहरुलाई रिहाई भएपछि फुलमाला र अबिर लगाइदिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?