वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ३, २०७९
|
|
६१ पटक हेरिएको
Shares
वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सारांश

  • काठमाडाैं ।
  • वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ ।
  • मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

काठमाडाैं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ । मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

पुस २५ गते उहाँ वाग्मतीकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । ११० सदस्यीय वाग्मती प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलाईल ७० सांसद्ले समर्थन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु
आजबाट यमपञ्चक सुरु, आज धनतेरस
आजबाट यमपञ्चक सुरु, आज धनतेरस
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
तिब्बत जान लागेका एक सय १० नेपाली महिलालाई फिर्ता गरियो
सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश
सरकारले देशमै रोजीरोटीको अवसर तयार गर्दैछ : प्रधानमन्त्रीको सन्देश
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषकका लागि बरदान
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
माओवादीले यसरी टुंगो लगाउने भयो दुई मुख्यमन्त्री र दुई सभामुखका नाम
प्रहरीको इन्काउन्टरमा मारिए शरण तामाङ
प्रहरीको इन्काउन्टरमा मारिए शरण तामाङ
भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी
भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

तपाईंले छुटाउनुभयो कि?