विमेन टि ट्वान्टी छनोट: दोस्रो खेलमा पनि नेपालले अंक बाड्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ५, २०७४
|
|
४० पटक हेरिएको
Shares
विमेन टि ट्वान्टी छनोट: दोस्रो खेलमा पनि नेपालले अंक बाड्यो

सारांश

  • काठमाडौं ।
  • वर्षाको कारण आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा पनि नेपालले अंक बाँड्न बाध्य भएको छ ।
  • वर्षाको कारण मैदान खेल्न अयोग्य भएपछि खेल सुरु नहुँदै नेपाल र हङकङले अंक बाँडेका हुन्।

काठमाडौं । वर्षाको कारण आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्रको छनोटको दोस्रो खेलमा पनि नेपालले अंक बाँड्न बाध्य भएको छ ।

वर्षाको कारण मैदान खेल्न अयोग्य भएपछि खेल सुरु नहुँदै नेपाल र हङकङले अंक बाँडेका हुन्। यअसघि सोमबार आयोजक थाइल्यान्डसँग वर्षाकै कारण अंक बाँडेको थियो।

बैंककस्थित टेर्डथाई मैदानमा तय भएको खेल सोमबार परेको वर्षाको कारण खेल्न अयोग्य भएको क्रिकेट एसोसिएसन अफ थाइल्याण्डले जनाएको छ ।

वर्षाले भिजेको मैदान नसुकेपछि खेलको टस समेत नभई अम्पायरले खेल रद्द भएको जनाएका थिए ।

खेल रद्द भएपछि दुवै राष्ट्रले एक एक अंक पाएको हो । सोमबारदेखि सुरु भएको  टि–ट्वान्टी विश्वकप छनोटमा अयोजक थाइल्याण्डसँगै नेपाल, हङकङ, युएई, मलेसिया र चीन गरी ६ राष्ट्र रहेका छन् ।

नेपालले अब तेस्रो खेलमा बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ ।

राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शिर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शिर्ष दुई टोलिले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय
आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने नेपाल चलचित्र संघले निर्णय
केपी ओलीको नयाँ मन्त्रिमण्डलमा युवाको वर्चश्व हुने संकेत, हेर्नुहोस् यी हुन् संभावित मन्त्रीहरु !
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र एकताको विपक्षमा रहेको भन्ने भ्रमपुर्ण समाचारको खण्डन गर्नु भएको छ ।
एमाले नेता शंकर पोखरेलले आफू चुनावी तालमेल र एकताको विपक्षमा रहेको भन्ने भ्रमपुर्ण समाचारको खण्डन गर्नु भएको छ ।
मानवअधिकारवादीसहित १२ प्रहरी नियन्त्रणमा
मानवअधिकारवादीसहित १२ प्रहरी नियन्त्रणमा
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
​ सूचनाको हकले नागरिकलाई शिक्षित गर्नुपर्छ : प्रधानमन्त्री ओली
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?