विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)

Abhiyanpost Abhiyanpost
|
शनिबार, आषाढ १७, २०७४
|
|
६७ पटक हेरिएको
Shares
विराटनगर,इटहरी,धरानमा कांगेसको अग्रता कायमै (हेर्नुहोस् पछिल्लो अपडेट)

सारांश

  • काठमाडौँ: प्रदेश नम्बर एकका तीन ठूला सहरको मेयर पदको पछिल्लोमा मतगणनामा नेपाली कांग्रेसले सुरुआती अग्रता कायमै राखेको छ।
  • विराटनगर महानगरपालिका, इटहरी र धरान उप–महानगरपालिकाको मतगणनामा आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेलाई कांग्रेसले पछाडि छाडेको हो।
  • विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ६७७ मतको अन्तर बनाएका छन्।

काठमाडौँ: प्रदेश नम्बर एकका तीन ठूला सहरको मेयर पदको पछिल्लोमा मतगणनामा नेपाली कांग्रेसले सुरुआती अग्रता कायमै राखेको छ।विराटनगर महानगरपालिका, इटहरी र धरान उप–महानगरपालिकाको मतगणनामा आफ्नो परम्परागत प्रतिद्वन्द्वी नेकपा एमालेलाई कांग्रेसले पछाडि छाडेको हो।

विराटनगर महानगरपालिकाको मेयर पदमा कांग्रेसका भीम पराजुलीले ६७७ मतको अन्तर बनाएका छन्। उनले एमालेका विनोद ढकालविरुद्ध २३५३ मत प्राप्त गरेका छन्। ढकालको १६७६ मत छ।

विराटनगर महानगरपालिका

उम्मेदवार मेयर उपमेयर

नेपाली कांग्रेस २६५०\२३२३

एमाले/ लोकतान्त्रिक फो १९७०\११८८

समाजवादी फोरम / मा के१३५०\९६०

त्यस्तै, एमालेको गढ मानिने इटहरी उप–महानगरपालिकामा कांग्रेसका रोहित प्रसाईले अहिले १ सय ७५ मतले अग्रता लिइरहेका छन्। भने उप मेयरमा २ सय ८४ मतले पछि एमाले रहेको छ ।

एमालेका द्वारिकालाल चौधरीले ३५३७ मत पाएका छन् भने उपमेयरमा लक्ष्मी गौतमले ३४२४ मत पाएकी छन्।

यसैगरी धरान उपमहानगरमा कांग्रेसका तिलक राईले १ सय ८३ मतले अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार राईले २११७ मत पाएका छन् भने उपमेयरमा पनि कांग्रेसकी उम्मेद्वारले २०९६ मत पाएकी छन्।यस्तै एमालेका उम्मेद्वार तारा सुब्बाले १९३४ मत पाएका छन भने उपमेयरमा २०२० मत पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना
पर्सामा एमालेको विजयी सुरूवात, ९ स्थानीय तहमा गणना
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
पीडितलाई न्याय हुने गरी काम गर्नुपर्छ : अध्यक्ष ओली
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्छ : सभापति देउवा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
नेपालमा पहिलोपटक चिकित्सकलाई कोरोना, संक्रमितको ठेगाना ललितपुर
ऐन कसिलो नहुँदा सिक्काको दुरुपयोग बढ्दाे !
ऐन कसिलो नहुँदा सिक्काको दुरुपयोग बढ्दाे !
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?