विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?

Abhiyanpost Abhiyanpost
|
बुधबार, आषाढ २०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?

सारांश

  • कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्डले अन्तिम ८ मा स्थान बनाएसँगै विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुंङ्गो लागेको छ।
  • शुक्रबारबाट सेमिफाइनलमा पुग्नका लागि क्वार्टरफाइनमा पुग्ने टोलीहरुबीच भिडन्त हुनेछ।

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्डले अन्तिम ८ मा स्थान बनाएसँगै विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुंङ्गो लागेको छ।

शुक्रबारबाट सेमिफाइनलमा पुग्नका लागि क्वार्टरफाइनमा पुग्ने टोलीहरुबीच भिडन्त हुनेछ। क्वार्टरफाइनलमा पुगेका टोलीहरु र उनीहरुबीचको भेट निम्न मिती र समयमा हुनेछः

उरुग्वे भर्सेस फ्रान्सः असार २२ गते, साँझ ७ः ४५ बजे

ब्राजिल भर्सेस बेल्जियमः असार २२ गते, राति ११ः ४५ बजे

स्वीडेन भर्सेस इंग्ल्याण्डः असार २३ गते, साँझ ७ः ४५ बजे

रसिया भर्सेस क्रोएशियाः असार २३ गते, राति ११ः ४५ बजे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?