विस्तारै सम्हालिदै छौ‌: प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ४, २०७४
|
१
|
४३ पटक हेरिएको
Shares
विस्तारै सम्हालिदै छौ‌: प्रचण्ड

सारांश

  • काठमाडौं, ४ मंसिर।
  • पुत्र वियोगमा परेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोराको मृत्युबाट विक्षिप्त बनेकी पत्नि सीता दाहाल विस्तारै सम्हालिदै गएको बताएका छन्।
  • समवेदना दिन लाजिम्पाटस्थित निवासमा भेलाहरुलाई सम्बोधन गर्दै उनले परिवारमा ठूलो दुर्घटना भएको र त्यसबाट विस्तारै सम्हालिदै गएको बताए ।

काठमाडौं, ४ मंसिर। पुत्र वियोगमा परेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोराको मृत्युबाट विक्षिप्त बनेकी पत्नि सीता दाहाल विस्तारै सम्हालिदै गएको बताएका छन्।

समवेदना दिन लाजिम्पाटस्थित निवासमा भेलाहरुलाई सम्बोधन गर्दै उनले परिवारमा ठूलो दुर्घटना भएको र त्यसबाट विस्तारै सम्हालिदै गएको बताए ।

‘मेडम(सीता दाहाल) पनि विस्तार नर्मल हुँदै जानु भएको छ। तर नर्लम भैसकेको छैन,’ दाहालले भने, ‘एक्कासी भएको घटनापछि जसरी समवेदन र श्रद्धाञ्जली भयो। त्यसले हामीलाई शक्ति प्रदान गरेको छ ।’

के भने प्रचण्डले पहिलो पटक 

तपाईहरुको समावेदनकालागि। स्तब्ध हुने घटना जस्तै भयो। दुर्घटनापछि जे हुन्छ हाम्रो परिवारमा पनि त्यही भयो। यसलाई हामीले दुर्घटना जस्तै मानेका छौं। यत्रो मेडिकल क्षेत्रको विकास भएको छ तर अस्पताल समेत लैजान पाएनौं।

मेडम(सीता दाहाल) पनि विस्तार नर्मल हुँदै जानु भएको छ। तर नर्लम भैसकेको छैन । सबै नै छोराछोरी नै हुन्।  देशैभरीले अभिभावक जस्तै भूमिका खोजेको छ। त्यसबाट हामीले धैर्य गर्नुपर्छ भन्ने भएको छ । विस्तारै नर्मल हुदैछ । तर भैसकेको छैन ।

एक्कासी भएको घटनापछि जसरी समवेदन र श्रद्धाञ्जली भयो। त्यसले हामीलाई शक्ति प्रदान गरेको छ । त्यसप्रति परिवार र पार्टीको तर्फबाट सबैलाई धन्यवाद र आभार व्यक्त गर्न चाहान्छु।

पीडा ठूलै छ मैले पार्टीको लिडरको हैसियतले रिअलाइज गर्न सक्छु तर परिवारलाई सम्हाल्न गाह्रो छ। यो घटनाले जस्तो विक्षिप्त ल्याएको छ तपाईहरु सबैको सहयोगले त्यसबाट बाहिर निस्कन शक्ति प्राप्त भएको छ ।

 

(https://vallartainfo.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Uddhav Dahal

    पर्कास लाई सर्धा सुमन् अब कुनई पनि सपुत् हरुले बलिदान् गर्न नपर्ने खालका समाज पा प्तिका लागि जनबल् का अाधारमा हउसला युक्त साहस् पर्धान हवस् पुस्प कमल दहाल ला ई यहिनई मेरा तर्फ बाट परिबार जनमा सम बेदना उद्धबदाहाल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १७१ संक्रमित थप, २५९ जना डिस्चार्ज
आज १७१ संक्रमित थप, २५९ जना डिस्चार्ज
बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हथौडाबाट चुनाव लड्ने
बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हथौडाबाट चुनाव लड्ने
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
युट्युवबाट घरमै बसेर महिनाको कम्तिमा ५० हजार कमाउने तरिका सिक्नुस्
नेपालबाट मनसुन बाहिरियो
नेपालबाट मनसुन बाहिरियो
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
माइतीघरमा प्रहरी हस्तक्षेप भएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
बागलुङमा बाम गठबन्धनका पाठक भारी मतान्तरले विजयी
बागलुङमा बाम गठबन्धनका पाठक भारी मतान्तरले विजयी
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
पर्यटनमन्त्री रविन्द्र अधिकारी आकस्मिक पत्रकार सम्मेलन गर्दै
अमेरिका रुस तनावले बिश्व चिन्तित
अमेरिका रुस तनावले बिश्व चिन्तित

तपाईंले छुटाउनुभयो कि?