शनिवार थपिए २७५३ कोरोना संक्रमित

Abhiyanpost Abhiyanpost
|
शनिबार, कार्तिक २२, २०७७
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २२ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २७ सय ५३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै नेपाल कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

काठमाडौं, २२ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २७ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै नेपाल कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । आज २२ सय ६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?