शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
सारांश
- काठमाडौं, २ साउन ।
- काठमाडौंस्थित पाकिस्तान राजदुतावासले त्रिवि शिक्षण अस्पताललाई दुई एम्बुलेन्स प्रदान गरेको छ ।
- दुवै एम्बुलेन्स सम्पूर्ण आवश्यक मेडिकल उपकरणले निर्माण गरिएको छ ।
काठमाडौं, २ साउन । काठमाडौंस्थित पाकिस्तान राजदुतावासले त्रिवि शिक्षण अस्पताललाई दुई एम्बुलेन्स प्रदान गरेको छ । दुवै एम्बुलेन्स सम्पूर्ण आवश्यक मेडिकल उपकरणले निर्माण गरिएको छ ।
पाकिस्तानी राजदुत जावेदले एक समरोगमा त्रिवि शिक्षण अस्पताललाई दुई एम्बुलेन्स प्रदान गरेको हुन् । उक्त समारोहमा पाकिस्तानी राजदुत मजहर जावेदले नेपाल र पाकिस्तानका मेडिकल कलेजहरुबीच ठूलो सहयोगको सम्भावना रहेको बताए ।विगतमा पनि शिक्षण अस्पताललाई पाकिस्तान दुतावासले एम्बुलेन्स प्रदान गर्दै आएका छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया