श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार लक्ष्मण ढकाललाई

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार लक्ष्मण ढकाललाई

सारांश

  • भद्रपुर, २७ साउन ।
  • यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ ।
  • श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने रु १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ ।

भद्रपुर, २७ साउन । यस वर्षको श्यामकृष्ण उपाध्याय स्मृति पत्रकारिता पुरस्कार झापाका पत्रकार लक्ष्मण ढकाललाई प्रदान गरिने भएको छ । श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार गुठीले प्रदान गर्ने रु १५ हजार ५५० राशीको सो पुरस्कार आउँदो भदौ १६ गते वितरण गरिने छ ।

विसं २०३४ देखि पत्रकारिता गर्दै आएका ढकालले विश्वदीप साहित्यिक मासिकबाट पत्रकारिता शुरु गरेका हुन् । गुठीले प्रदेश नं मा १ मा रहेर पत्रकारिता गरेका १२ भन्दा बढीलाई पुरस्कृत गरिसकेको गुटीका अध्यक्ष तोयनाथ भट्टराईले बताउनुभयो । पत्रकार उपाध्यायको निधनपछि छोरी आभाकुमारी उपाध्यायले पुरस्कार गुठीको स्थापना गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
कहाँ जान्छ कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ?
सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न
सरकारलाई समर्थन गर्ने दलको बैठक सम्पन्न
‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’
‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’
पदयात्रा मार्गमा आन्तरिक पर्यटक बढ्दै
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
आन्दोलनकारी शिक्षक र सरकारबीच सातबुँदे सहमति
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
छठले राष्ट्रिय एकता सुदृढ गरोस्ः राष्ट्रपति
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी

तपाईंले छुटाउनुभयो कि?