संचारकर्मी महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १६, २०७३
|
|
१८३ पटक हेरिएको
Shares
संचारकर्मी  महेश सिग्देलले गरे, म्युजिक भिडियो निर्देशमा डेब्यु

सारांश

  • लामो समय संचारकर्ममा बिताएका महेश सिक्दलले म्युजिक भिडियो निर्देशमा डेब्यु गरेका छन ।
  • महेश सिक्दलद्धारा निर्देशित माया लाउदा बोलको लोक पप गित हालै सार्बजानीक भएको छ ।
  • राजन सिक्देलको शब्द रहेको गितमा स्वर भने संदिप मोतेको रहेको छ ।

लामो समय संचारकर्ममा बिताएका महेश सिक्दलले म्युजिक भिडियो निर्देशमा डेब्यु गरेका छन ।

महेश सिक्दलद्धारा निर्देशित माया लाउदा बोलको लोक पप गित हालै सार्बजानीक भएको छ । राजन सिक्देलको शब्द रहेको गितमा स्वर भने संदिप मोतेको रहेको छ ।संगित भने गजेन बान्तवाको रहेको गित गजबको चौतारी युट्युब चानल मार्फत शुक्रबार सार्बजानीक गरीएकोे छ ।

भिडियोमा सुनिल, मिना, प्रताप, मिलन र नगेन्द्रको अभिनय रहेको छ । भिडियोमा छायाकन गजेन्द्र घलेको रहेको छ भने सिरकुमार साम्पाङ्गको सम्पादन रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
बजारको माग र चुनावी चहलपहलसँगै अण्डाको मूल्यमा वृद्धि, अझै लागत उठाउनै संघर्ष गर्दै किसान
मन्त्रिपरिषद्को बैठकको निर्णय
मन्त्रिपरिषद्को बैठकको निर्णय
नाइजेरियामा बोको हरामद्वारा सात गाउँलेको हत्या !
नाइजेरियामा बोको हरामद्वारा सात गाउँलेको हत्या !
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’
पर्यटक आकर्षणको केन्द्र बन्यो ‘रिग क्षेत्र’
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
अमेरिकामा आधा मानिसको जागिर धरापमा
अमेरिकामा आधा मानिसको जागिर धरापमा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
क्रिकेटर सन्दीप लामिछाने विरुद्ध नाबालिका करणीको उजुरी, प्रहरीको अनुसन्धान तीब्र
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्

तपाईंले छुटाउनुभयो कि?