संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
संचारमाध्यमलाई विप्लवकाे धम्की की सुझाव विज्ञप्तिसहित

सारांश

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको भन्दै त्यसको खण्डन गरेको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञसप्त जारी गर्दै आफ्नो पार्टी, क्रान्तिकारी आन्दोलन र नेताहरुका बारेमा असत्य, अस्वभाविक र भ्रामक समाचारहरु आएको भन्दै आपत्ति जनाएका छन्।
विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ नेपालमा भएका सबै परिवर्तनकामी आन्दोलनहरुको बैठान गलत तरिकाले हुन गई देश र जनताले अहिलेसम्म धोका पाइरहेको परिप्रेक्ष्यमा हाम्रो पार्टीले यी सबैखाले धोकाधडी, षडयन्त्रहरुलाई चिर्दै जनतामा झाँगिएको अविश्वासलाई विश्वासमा, निराशालाई आशामा बदल्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नै पुनर्गठित गर्दै अघि बढिरहेको पार्टी जसले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालहरुलाई सशक्त रुपमा उठाइरहेको छ, उक्त पार्टीका विरुद्ध हुँदै नभएका कपोलकल्पित समाचार सम्प्रेशण गर्नु वास्तवमा पत्रकारिता हुँदैन ।’
विगतमा जनताद्वारा सञ्चालित परिवर्तनकामी आन्दोलनहरुमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले अब पनि सञ्चारमाध्यमहरुको विगतको जस्तै भूमिकाको अपेक्षा राखेको उल्लेख गरेका छन् ।
भ्रामक र असत्य समाचारहरु जनता र राष्ट्रकालागि घातक हुने भन्दै पार्टीका बारेमा बिना तथ्य, अनावश्यक, असत्य र भ्रामक समाचार सम्प्रेशण नगर्न सो पार्टीले अपिल गरेको छ ।
biplab-bigyapti-768x684.jpg

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट
प्रधानसेनापतिसँग अष्ट्रेलियाका राजदूतको भेट
समाजवादी पार्टिका नेतामाथि गोली प्रहार
समाजवादी पार्टिका नेतामाथि गोली प्रहार
पपुवा न्यूगिनीलाई हराउँदा करण केसीको बन्यो कीर्तिमान
पपुवा न्यूगिनीलाई हराउँदा करण केसीको बन्यो कीर्तिमान
१० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ
१० किलो गाँजा सहित उदयपुरमा १ जना पक्राउ
झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ
झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
कांग्रेस बैठक स्थगित
कांग्रेस बैठक स्थगित
चुनावी अपडेट : पुनः अघि लाग्यो एमाले, ६२ स्थानमा एमाले ५६ मा कांग्रेस
Trump embarks on marathon tour of Asia
Trump embarks on marathon tour of Asia

तपाईंले छुटाउनुभयो कि?