संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ९, २०७४
|
|
६९ पटक हेरिएको
Shares
संसद् बैठकमा ढिलाइ, अवरोध गर्ने एमालेको तयारी

सारांश

  • व्यवस्थापिका–संसद्को बैठक सुरु हुन ढिलाइ भएको छ ।
  • सरकारले गैरसंवैधानिक रूपमा स्थानीय तहको संख्या थप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिने तयारी गरेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।
  • आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने र र राजीनामाको घोषणा गर्ने भनिए पनि प्रतिपक्षी दलले बैठक चल्न दिने नदिने अझै टुंगो लागेको छैन ।

व्यवस्थापिका–संसद्को बैठक सुरु हुन ढिलाइ भएको छ । सरकारले गैरसंवैधानिक रूपमा स्थानीय तहको संख्या थप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले बैठक चल्न नदिने तयारी गरेपछि बैठक सुरु हुन ढिलाइ भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने र र राजीनामाको घोषणा गर्ने भनिए पनि प्रतिपक्षी दलले बैठक चल्न दिने नदिने अझै टुंगो लागेको छैन ।
बैठक सञ्चालनको विषयमा सहमति जुटाउन अहिले संसद् भवनमै प्रधानमन्त्रीलगायतका शीर्ष नेताको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत उपस्थित छन् । बैठकमा एमाले अध्यक्ष केपी ओली भने उपस्थित छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
भारतबाट फर्किनेको लर्को, जाने घटे
भारतबाट फर्किनेको लर्को, जाने घटे
प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी
प्रदेश ६ मा मुख्यमन्त्री बन्न आ-आफ्नै दाबी
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
आज जेठ १० गतेको राशीफल यस्तो छ, थाहा पाउनुस्
प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङ ठप्प, जनजीवन प्रभावित
प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित दाङ ठप्प, जनजीवन प्रभावित
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
विवेकशील नेपालीले धुर्मुस सुन्तली फाउण्डेसनको पुनर्निर्माणलाई पाँच लाख सहयोग
‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’
‘रेल नि आउँछ, पानी जहाज नि आउँछ, टिकट काट्न केही समय धैर्य गरौं’
भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम
भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध

तपाईंले छुटाउनुभयो कि?