संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ११, २०७९
|
|
४९ पटक हेरिएको
Shares
संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको निधन

सारांश

  • काठमाडौं।
  • मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।
  • कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

काठमाडौं। मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनकाे उपचारका क्रममा बुधबार विहान निधन भएकाे प्रहरीले जनाएकाे छ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।

प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएकाे थियाे । चिकित्सकहरूले आचार्यकाे शरीरकाे ८० प्रतिशत भाग जलिसकेकाे बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो
संसद बैठक मंगलबारलाई सर्‍यो, देउवाको सत्तारोहण लम्बियो
भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी
भोटेकोशी बाढी: सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, २३९ उडानमार्फत उद्धार जारी
चार किशोर अझै वेपत्ता
चार किशोर अझै वेपत्ता
प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण
प्रधानमन्त्री रोजगार कार्यक्रम : शुक्लाफाँटामा पदमार्ग निर्माण
विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन
विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन
७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”
७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”
अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च
अमेजन क्षेत्रको वन विनाश ६ वर्ष यताकै उच्च
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?
वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?

तपाईंले छुटाउनुभयो कि?