सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख २९, २०७६
|
|
५६ पटक हेरिएको
Shares
सरकारका कारण गणतन्त्र र संघीयता धरापमा : गगन थापा

सारांश

  • नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका गतिविधिले गणतन्त्र र संघीयता नै धरापमा परेको बताए ।
  • नेपाली जनताले ६० वर्षको संघर्षपछि पाएको उपलब्धि माथि तानाशाही प्रवृत्ति हाबी हुँदा उपलब्धी धरापमा परेको उनको भनाई थियो ।
  • ‘संघीयता र गणतन्त्र संरक्षण गर्नु हाम्रो दायित्व हो’, उनले भने, ‘तर, जसले संरक्षण र विकास गर्नु पर्ने हो त्यहीबाट खतरा बढेर गएको छ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारका गतिविधिले गणतन्त्र र संघीयता नै धरापमा परेको बताए । नेपाली जनताले ६० वर्षको संघर्षपछि पाएको उपलब्धि माथि तानाशाही प्रवृत्ति हाबी हुँदा उपलब्धी धरापमा परेको उनको भनाई थियो ।

‘संघीयता र गणतन्त्र संरक्षण गर्नु हाम्रो दायित्व हो’, उनले भने, ‘तर, जसले संरक्षण र विकास गर्नु पर्ने हो त्यहीबाट खतरा बढेर गएको छ।’उनले अरुबाट संघीयता र गणतन्त्रमाथि खतरा नभएर केपी शर्मा ओली नेतृत्वको सरकारबाटै खतरा बढेको दाबी गरे।

‘इतिहासमा सबै भन्दा बढी शक्तिशाली प्रधानमन्त्रीको रुपमा रहेका केपी ओलीकै कारण उपलब्धी संकटमा पर्न थालेका छन्, उनले भने ।

शनिबार प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरले दाङको श्रीगाउँमा गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘केपी ओली प्रधानमन्त्री हो। अहिले उहाँ नै देशमा तानाशाही, विकृति बढाइरहनु भएको छ।’सरकारले हावादारी गफ गर्ने बाहेक अरु कुनै पनि उपलब्धि देखाउन नसकेको आरोप उनको छ ।

तानाशाही प्रविधि हावी हुँदा संसदमा समाभुखसमेत निरिह बन्नु परेको भन्दै उनले भने, ‘संसदमा प्रधानमन्त्रीको हस्तक्षेप बढिरहेको, सभामुख महरासमेत ओलीको निर्देशनमा चल्नुभएको छ ।’

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद
सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक
बलेफी हाइड्रोपावरको आइपिओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन
बलेफी हाइड्रोपावरको आइपिओमा पहिलो दिन नै मागभन्दा बढि आवेदन
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको अवलोकन
बागमारा युवा संगम समूहद्धारा तीज महोत्सवतथा खुल्ला भलिवल प्रतियोगिता शुरु
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
दुई चुलोमा जनयुद्ध दिवसको भान्सा, आहुति, किराँती र लोकेन्द्र बैद्यतिर
गैससको कामको पारदर्शितामा प्रश्न : सभामुख महरा, नयाँ समिति चयन
गैससको कामको पारदर्शितामा प्रश्न : सभामुख महरा, नयाँ समिति चयन
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६’ का विजेताहरु पुरस्कृत
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?
वार्षिक तीन करोड घनफिट काठ आपूर्ति कसरी सम्भव हुन्छ ?

तपाईंले छुटाउनुभयो कि?