सरकारको मर्यादाक्रम प्रति निर्वाचन आयोगको ध्यानाकर्षण
सारांश
- निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
- आयोगका पदाधिकारीको बसेको बैठकल मर्यादाक्रमलाई संशोधन गर्न माग गरेको हो ।
- आयोगले संवैधानिक निकायका पदाधिकारीलाई निर्वाचन आयोगका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गरेको छ ।
निर्वाचन आयोगले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका पदाधिकारीको बसेको बैठकल मर्यादाक्रमलाई संशोधन गर्न माग गरेको हो ।
आयोगले संवैधानिक निकायका पदाधिकारीलाई निर्वाचन आयोगका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गरेको छ । संवैधानिक संवैधानिक निकायका पदाधिकारीको मर्यादाक्रम सरकारका कर्मचारीभन्दा धेरै तल राखिनुले संवैधानिक पदको अपमान हुने आयोगको निष्कर्ष छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया