सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २८, २०७५
|
|
५५ पटक हेरिएको
Shares
सांसद नारायण खड्का बाट घाईते नारायण कार्कीलाई एक महिनाको तलब सहयोग

सारांश

  • गाईघाट साउन ,२८।
  • उदयपुर जिल्ला का प्रतिनिधिसभा सांसद डा.
  • नारायण खड्काले बम आक्रमण मा परी घाईते भई उपचारत काँग्रेस नेता नारायण कार्कीलाई एक महिना बराबरको  तलब सहयोग गरेका छन् ।

गाईघाट साउन ,२८। उदयपुर जिल्ला का प्रतिनिधिसभा सांसद डा. नारायण खड्काले बम आक्रमण मा परी घाईते भई उपचारत काँग्रेस नेता नारायण कार्कीलाई एक महिना बराबरको  तलब सहयोग गरेका छन् ।नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा उदयपुर क्षेत्र नं १ बाट बिजयी सांसद डा. खड्काले आज बिहान कार्कीको निवास पुगेर सांसदको एक महिनाको तलब (५५ हजार २ सय ३०) सहयोग गरेको हुन् ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका बेला चुनाब प्रचारप्रसार को लागी उदयपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कार्की चुनावी प्रचारको क्रममा मिति २०७४ मंसिर १३ गते उदयपुर गढी नगरपालिका–६ स्थित दनुवारबेसीमा भएको बम प्रहारमा गम्भीर घाइते भई लामो समयदेखि उपचारत गर्दै छन् ।उपचारकै क्रममा उनले एउटा खुट्टा समेत गुमाइसकेका छन् । उनी २०६४ को संविधान सभा सदस्य समेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
फेवातालमा एक जना मृत भेटिए !
फेवातालमा एक जना मृत भेटिए !
सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,
सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
मंसिर १२ गते शुक्रवारको राशिफल यस्तो छ
मंसिर १२ गते शुक्रवारको राशिफल यस्तो छ
गृहमन्त्रीसँग टकरावमा मेयर बालेन, प्रहरी चौकी हटाउने प्रयास विफल, अश्लील स्टाटसपछि फेरि विवादमा
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
मुलुकको राजनीति जटिल मोडमा
मुलुकको राजनीति जटिल मोडमा
लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले उपकरणबाट यसरी समात्छ
लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले उपकरणबाट यसरी समात्छ
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया
समितिबाट सर्वसम्मत पारित हुँदै अघि बढ्यो सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन प्रक्रिया

तपाईंले छुटाउनुभयो कि?