‘साइबर रेप’ पासोमा युवती

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ १२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
‘साइबर रेप’ पासोमा युवती

सारांश

  • काठमाडौं १२ माघ ।
  • सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो ।
  • गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ ।

काठमाडौं १२ माघ । सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ ।

अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलदे ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रुपमान्तरण भएका छन् । यिनमा धेरै जसो पीडित १८ वर्षमुनिका देखिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !
चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ !
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : सांसद गौतम
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : सांसद गौतम
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर
काठमाडौैंबाट आयो माधव नेपालका लागि खुसीको खबर
एकताको एक साता नबित्दै नेकपामा आन्तरिक विवाद, ओली हावी भएपछि असन्तुष्टि !
एकताको एक साता नबित्दै नेकपामा आन्तरिक विवाद, ओली हावी भएपछि असन्तुष्टि !
कसरी मरे जलेश्वर धामको पोखरीका माछा  ?
कसरी मरे जलेश्वर धामको पोखरीका माछा ?
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
लागुऔषधका कारण आपराधिक घटना बढ्दै…
स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो
स्वास्थ्य मन्त्रालयको प्रदेशद्वारमा कृत्रिम फोक्सो
अन्ततः भिड्ने नै भए शेरबहादुर देउवा र प्रकाशमान, कसले मार्ला बाजी ?

तपाईंले छुटाउनुभयो कि?