सानै उमेरमा ब्याडमिन्टन खेलाडीका रूपमा पहिचान कायम गर्न सफल: सरोज

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३४ पटक हेरिएको
Shares
सानै उमेरमा ब्याडमिन्टन खेलाडीका रूपमा पहिचान कायम गर्न सफल: सरोज

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

उदयपुर २१,भदौ। पूर्वाञ्चलका ब्याडमिन्टन जुनियर तर्फ सानै उमेरमा पदक जित्न सीकेका उदयपुर जिल्ला का सरोज खबास ब्याडमिन्टन का एक उदयमान खेलाडी हुन्।

पूर्वाञ्चलका लगभग सबै जिल्लाको कभर्ड हलमा पुगेर खेल खेलेर पदक समेत जितेका सरोज को उमेर १७ बर्ष मात्र रहेको छ,उनी आफ्नो सम्पुर्ण जिबन ब्याडमिन्टन खेलाडी भयर बिताउन चाहन्छन,उनी भन्छन् ,समय र सबै कुरा ले साथ दिए,१ दिन नेपाल को जर्सीमा सजियर देश को नाम बाट ब्याडमिन्टन को पदक चुम्ने उनले बताए ,

सानैदेखि ब्याडमिन्टन खेल प्रति रुचि रहेको रआफु सो खेल खेल्न थालेको उनले बताय, विभिन्न मेडलहरु पनि उनले प्राप्त गरेका छन।

सरोज भाई ‘ब्याडमिन्टनका एक आसलाग्दा खेलाडी रहेको उदयपुर जिल्ला ब्याडमिन्टन संघ का राजेश कार्कीले बताए,उनले भने सानै देखि ब्याडमिन्टन खेलेका उनको राम्रो भविश्य छ।’

‘सानैदेखि ब्याडमिन्टनमा लागेकोले उनी सफल पनि हुँदै गएका छन् ‘उदयपुर का ब्याडमिन्टन खेलाडी दिपक राईले भने, उनले भने, ‘उनी ले सधै यसरी नै मेहनत गर्दै गयमा उनीसँग राम्रो आश उदयपुर ब्याडमिन्टन ले राखेको बताए।

उनले ब्याडमिन्टनमा धेरै पदक हरु जितेको र आफ्नो कला ले जो कोही लाई पनि हराउन सक्ने गरी आफुले मेहनत समेत गरीरहेको उनले बताय ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?