सिडियो कार्यालयका अधिकृत पक्राउ !

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ २३, २०७५
|
१
|
८८ पटक हेरिएको
Shares
सिडियो कार्यालयका अधिकृत पक्राउ !

सारांश

  • अस्बिन खड्का, २३ जेठ ।
  • सर्लाहीमा एक जना अधिकृत घुस सहित पक्राउ परेका छन ।
  • जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश कुमार दासलाई ५० हजार घुससहित अख्तियार अनसुन्धान अायाेगकाे टाेलीले पक्राउ गरेकाे हाे ।

अस्बिन खड्का, २३ जेठ । सर्लाहीमा एक जना अधिकृत घुस सहित पक्राउ परेका छन ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश कुमार दासलाई ५० हजार घुससहित अख्तियार अनसुन्धान अायाेगकाे टाेलीले पक्राउ गरेकाे हाे ।

आयोगले बुधबार ‘स्टिङ अप्रेसन’ गरी  घुससहित पक्राउ गर्न सफल भएकाे हाे । अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबास बाट खटिएको प्रहरी टोलीले  एक व्यापारीसँग दासले घुस लिदैँ गर्दा पक्राउ गरेकाे हाे । 

कालोबजारी मुद्दा चलाउने भन्दै धम्काएर पैसा मागेपछी पैसा लिन उनी गाडीमा मलगंवास्थित जिल्ला अदालत अगाडि पुगेका थिए। पैसा लिए लगत्तै आयोगले उनलाई रंगे हात पक्राउ गरेको हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    KP Prasai

    Maobadiko cantunmentma bhayeko char arabko bhratrachar mudda kboi ta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
काठमाडौं महानगरको २२ वटा वडाको मतगणना सम्पन्नः कांग्रेस १४, एमाले ८ वटामा विजयी
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
कपाल झरेर परिशान हुनुभएको छ भने खानुहोस् यी खानेकुराहरु
विप्लवको बन्दको सामान्य प्रभाव
विप्लवको बन्दको सामान्य प्रभाव
वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने
वार्सटइनर पाचौ राष्ट्रिय ईकुष्ट्रीयन च्याम्पियनसिप हुने
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति
सियो बनेर घुस्ने र हात्ती बनेर निस्कने प्रचण्डको रणनीति
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
घरको छतबाट खसेर रवि लामिछानेका निजी चालक घाइते
घरको छतबाट खसेर रवि लामिछानेका निजी चालक घाइते
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गत यी हुन अव बन्ने प्रस्तावित विभागहरू

तपाईंले छुटाउनुभयो कि?