सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ८, २०७४
|
|
५९ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख पक्राउ !

सारांश

  • सिन्धुपाल्चोक, ८ असार ।
  • सर्वसाधारणमाथि हातपात गरेको आरोपमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका प्रमुख श्रवण जिसी ‘विनोद’ पक्राउ परेका छन् ।
  • पहिलो चरणको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विनोदले बनेपाको विहे पार्टीमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै सुनकोशी गाउँपालिकाका वाईसियल संयोजकलगायत अन्य उपस्थित अतिथिमाथि हातपात गरेको उजुरी परेपछि बुधबार काभ्रे प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको हो ।

सिन्धुपाल्चोक, ८ असार । सर्वसाधारणमाथि हातपात गरेको आरोपमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका प्रमुख श्रवण जिसी ‘विनोद’ पक्राउ परेका छन् ।

पहिलो चरणको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विनोदले बनेपाको विहे पार्टीमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै सुनकोशी गाउँपालिकाका वाईसियल संयोजकलगायत अन्य उपस्थित अतिथिमाथि हातपात गरेको उजुरी परेपछि बुधबार काभ्रे प्रहरीले पक्राउ गरी उनलाई हिरासतमा राखेको हो ।

उनीमाथि सार्वजनिक मुद्दा लगाएर कारवाही अगाडि बढाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

पटक–पटक विवादमा आइरहने उनीमाथि यसअघि ठोकर्पाकै माओवादी कार्यकर्तामाथि हातपात गरेको भन्दै सिन्धुपाल्चोक प्रहरीमा मुद्दा परेको थियो ।

(www.stellardental.my)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
आज कतिमा कारोबार हुँदैछ सुन ?
आज कतिमा कारोबार हुँदैछ सुन ?
कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प
कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प
उपराष्ट्रपति नन्दबहादुर पुन किन गए दाङतिर ?
उपराष्ट्रपति नन्दबहादुर पुन किन गए दाङतिर ?
लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि
लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि
तपाईको आज यस्तोे छ : कात्तिक १४ गतेको राशिफल
तपाईको आज यस्तोे छ : कात्तिक १४ गतेको राशिफल
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने जिम्मेवारी अब विश्वविद्यालय अनुदान आयोगलाई, त्रिविद्वारा नयाँ आवेदन बन्द
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
सशस्त्र द्वन्द्वका हिंसापीडित महिला भन्छन्– कहिले पाइएला न्याय ?
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी
सुदूरपश्चिमममा स्क्रव टाइफसको सङ्क्रमणबाट ७४ बिरामी

तपाईंले छुटाउनुभयो कि?