सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
सिरहामा ६ महिनामा पाँच सय ४७ नयाँ उद्योग दर्ता

सारांश

  • लहान, १९ फागुन , चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ ।
  • चालु आर्थिक वर्ष ०७४÷७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाले जनाएको छ ।
  • यो संख्या गत आर्थिक वर्ष ०७३÷७४ को ६ महिनाको अवधिको तुलनामा २५ प्रतिशतले बढी हो ।

लहान, १९ फागुन , चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सिरहामा ५४७ वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ ।

चालु आर्थिक वर्ष ०७४÷७५ को साउनदेखि पुस महिनासम्मको अवधिमा सिरहामा सेवामूलक उद्योग ३११ वटा, उत्पादनमूलक उद्योग १५० र कृषिजन्य उद्योग ८६ वटा दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाले जनाएको छ ।

यो संख्या गत आर्थिक वर्ष ०७३÷७४ को ६ महिनाको अवधिको तुलनामा २५ प्रतिशतले बढी हो । केही वर्षअघिसम्म कृषिजन्य उद्योग न्यून संख्यामा मात्र दत्र्ता हुँदै आएकोमा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी सहज गरेपछि कृषिजन्य उद्योगको दर्तामा वृद्धि भएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
आफैँले बोकेको पेस्तोलले गोली हानी आत्महत्या
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द
निर्वाचनका कारण नेपाल भारत जाेड्ने पुल ४८ घन्टाका लागि बन्द
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित
राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
पहिरोको जोखिमका बस्ती स्थानान्तरण गर्न सुझाव
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने
मुख्यमन्त्रीसंँगकाे बिवादमा मन्त्री स्थापितले यसाे भने
आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?
आज बेलायती पाउण्डकाे भाउ कति पुग्याे ?

तपाईंले छुटाउनुभयो कि?