सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा प्रकाशशरण महत प्रहरी फन्दामा !
सारांश
- काठमाडौँ, २० मंसिर ।
- नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार डा.
- प्रकाशशरण महत फन्दामा परेका छन् ।
काठमाडौँ, २० मंसिर । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार डा. प्रकाशशरण महत फन्दामा परेका छन् । टोखा नगरपालिका वडा नम्बर ७ धापासीमा सुकुम्बासीलाई पैसा बाँडेको अभियोगमा स्थानीयले उनलाई घेरा हालेर प्रहरीलाई बुझाएका हुन् ।
सुकुम्बासीलाई पैसा बाँडेको सूचना पाएपछि डा. महतलाई स्थानीयले लेखेटेका थिए । बसुन्धरा चोक नजिकै घेरा हालेर राखेका थिए ।
महाराजगन्ज वृत्तबाट नेपाल प्रहरी र सशस्त्रको टोलीलाई बुझाइएको टोखा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष नरोत्तम राना मगरले जानकारी दिए । उनको साथमा काँग्रेसका नुवाकोटका नेता बहादुरसिंह लामा पनि थिए
पैसा बाँडेको खबर थाहा पाएपछि आफूहरुले प्रहरीलाई बोलाएको उनले बताए ।
Babu Ram Paudel
good yo dalal lai halnu parxa khor ma !!
Nirmal Adhikaari
Good news
Bal Krishna Adhikari
Nii good.
Ishwor Rimal
TV news ma kina Aayana jhut ko kheti
Madhav Dhakal
http://onlinepana.com/archives/59808.html
Ratan B Gurung
Good
Dil Dili
Bal nagare hunxa sere le party bigari sakeko xa…
Rina Panta
Jhuto news ho yo
Devendra Mishra
उमेद्द्दार खारिज गर्नुप्र्छ
Ravi Kiran Dhital
good news
दिपक ढुङ्गाना
थुक्क कपुत
Pagal Lava
Paila aaphno arna garnus ane aaruli bhanus
दिपक ढुङ्गाना
आज भोट किन्नेले भोलि देश बेच्न के बेर
Khimu Pun
हे लाजको मर्नु, शरमको सरासित्त!!!
Ganesh Rijal
fake news .
Balram Nepali
याेचाेरलाई अाजिबन जेल सजाय हुनुपर्छ
Samita Kc
कांग्रेस सुकुम्बासीको पार्टी हैन, हुने खानेको पार्टी हो ! हामीलाई बिनोद चौधरी जस्ताले भोट हाल्ने हो दिनभरि काम गरेर बेलुकाको p टार्न धौ – धौ पर्ने र सुकुम्बासी जतिले झ्याम झ्याम सुर्यमा भोट हालेहुन्छ , हामीलाई हाल्न पर्दैन !
–#गगन_थापा ! भनिबक्सिन्थो आज यस्तो भो हेर कग्रेसको गति
Sushil Karki
Luteko dhamkako RS hola ni kaamred. Paniko tanki ma lukako
Sunil Jimba
Good
Hari Hancy Hero Hero
Fake news
Krishna Khatri
एले भरतलाई सपोट गर्छ good भयो
Alok Basnet
Hara chines dalal ko budhi
Maiya Timalsina
Hawa news
मङ्गोलियन पञ्च
Umedwari nai kharej garnu parne ho yestako
Hemanta Raj Marasini
Shokhar news fake ho
Ramkrishna Gautam
प्रहरी ले ठिक गरेछ
Chandra Suvash
Shikhar news oli ko mukhapatra jasto 6
Ram Singh Dhami
totally fake news
Bhimsen Thapa
हुने खानीको पाटी हो क्यारे सुकुमबासीको पाटी होईन भन्दै थीयत भोट चाई काम लाग्ने रैछ की कसो
Binod Kc
paisa leu vot chai surya ma hala
Resham Khadka
यो एकदम बकबास कुरा हो । म कुनै पाटीको होईन म सुरक्षा कर्मि हु बास्तममा आफुलाई वडा अध्क्ष बताउने एक ब्यक्तिले बसुन्धारा डिपाटमेन्ट स्टोरमा गएको देखेर आफ्ना समर्थक बोलाई नाराबाजि गदै प्रहरी लाई फोन गरेका थिए।
Samita Kc
नुनको सोझो त गर्नै पर्यो नि हजुर प्रत्यक्ष दर्सी ??
Madhav Dhakal
http://onlinepana.com/archives/59808.html
Rahul Ghimire
Good
Binod Kc
hola hamro tira ni kangress la paisa diyo re
Ganesh Tamang
Thuika Jaha gayani jillakai bejata gareu
Nabaraj Adarsha Satyal
अबको सरकार बहुमतको हुनुपर्छ , नौ महिनाको होइन ५ बर्सको हुनुपर्छ , स्थाई सरकारनै बिकासको आधार हो l
तसर्थ बहुमत उन्मुख बाम गठबन्धनलाई बिजयी गराई स्थिर सरकारको कामना गरौउ
Rajkumar Shrestha
Rai Arjun
Jhut prachar, yo bameharuko parajit ra hatas manasthitiko upaj ho, congress ko bijayalai aba kunai shaktile pani rokna sakdaina
Laxman Dc
हैन अर्बपति जमिनदारलाइ %बादि कालाबजारी पैसा बाडदा फुलमालाले स्वागत गर्ने यो समाजमा सारै नराम्रो काम पो गरेछन त महोदय।
Katwal Chitra
Good
Hem Tmg
Yo ta chora nai ho ni
Purna Bholan
Yaslai aba bihar tira pathaunu parchha
Buddhi Sagar Baral
पागल हरुले बनायको भ्रामक समाचार … इस्वर पोख्रेल भन्ने जन्तु ले पानी टंकी मा लुकयार राखेको करोडौं भ्रस्टाचार को पैसा ओकल्न लगाउन पर्यो .. खोक्रो रास्ट्रबादी हरु
Madhav Dhakal
actual news यो हो !
http://onlinepana.com/archives/59808.html
Hira Pahadi
Yeslai sida fasi…
Chudamani Baral
अब पैसा बांडेर चुनाब जित्ने दिन गए
Pagal Lava
Kun party ho
Rajendra Aryal
Waiyat bakbas news
Rajendra Aryal
Yo sala bame haru nachahido samachar kina ?
Amrit Neupane
tapaile post gareko chaiii sab sahi aru le post gareko chahiii sala hai uncle!!!
Ram B Bist
yasko jel huno parxa
Tulasi Ojha
यो देशकाे लागि घातक नेता हो यसलाई यो चुनाव मा जनताले लात हानुपरछ सबै ले
Indra Dhakal
बामेलाई साला भनेपछी भिनाजु पर्नु भयो राजेन्द्र सर त, आफ्नो मान्छेलाई तेसरी गाली गर्नु भएन नि हजुर
Jirel Tika
पैसात पर्सिदेखी जत्ती बाँढेपनी हुन्छ नि बेकरमा चर्चा कमाउने मात्रै नाटक ?
Tek Bohora
यस्ता चोर लाई कडा कारबाइ हुनुपछ
Rajesh Paudyal
पत्तैसाफ हुनलाग्यो ! गरोस के त बिचारा !
Madhav Dhakal
http://onlinepana.com/archives/59808.html
Dhurba Khanal
Chor pati ho
अमीर ढुङ्गाना
पत्रुकार
Chandra Tamang
चुनावको समयमा पैसा होइन मोबाइल घडी ल्यापटप पंखा फ्रीज राइस् कूकर दिए पो नेताको सम्झना पनि पछि सम आउँछ।।
Madhav Dhakal
http://onlinepana.com/archives/59808.html
Chamling Rai
राम्रो ।आती।नै।
Meghraj Prj
Good
Bekharam Maharjan
Chutiya mahat
Sunil Np
Ka garnu ra Bam ho timela yati pani navana
Sunil Np
Fake news
Tilak Karki
Kun pagal rahexa jhut bolne
Tejraj Basnet
Marde salalai
Rajendra Maharjan
Hawa news thukka
Gyawali Rishab
पागल हरुले बनायको भ्रामक समाचार … इस्वर पोख्रेल भन्ने जन्तु ले पानी टंकी मा लुकयार राखेको करोडौं भ्रस्टाचार को पैसा ओकल्न लगाउन पर्यो .. खोक्रो रास्ट्रबादी हरु
Gyawali Rishab
हार्ने भएपछि नाटक सुरु गर्छन् बामे चोरहरु
Gyawali Rishab
प्रमाण बिनाको समाचार प्रेसित गर्ने न्युजलाइ कारबाही गर्ने निकाय छैन, एमाले पत्रकारिता।
Prem Sagar Soni
ठिकै त होत पैशा मात्र किन घर जमिन लिनुपर्ने न
Bishnu Oli
Very good.
Prasuram Rana Bhat
चोर
Yakthung Limbu
यो चोरले भुकम्पको जस्ताको पैसा त बल्ल बाडदै रहेछ छोड्नु हुन्न आजीबन जेल हाल्नु पर्छ
Achyut Adhikari
सबै लठैतहरु वास्तविकता कोहीजान्न नचाहाने मात्र आफ्नो दलको गुणगान भोली फुलमाला त यिनीहरुलाइ लाइदिन्छहै
Uttam Das Shrestha
दाजु भाई दुबैसंग भ्रष्टाचारगरी जम्मा पारेको पैसा छ। यीनीहरू संग पैसा लिएर केही फरक पर्दैन। किनकी त्यो जनता कै लुटिएको धन हो। भोट चाहि दिनहूंदैन। नत्र जनता संधै माग्ने नै भईराख्छ।
Keshav Neupane
परोस भ्रस्टचारी खुमेको चेलो
Ser Tamang
karang dobarnu parne daka lai
Nishan Nishan
Hotni neta harulai chunab agadi gaujane time hunnat ahi chunab ko dui din agadi bade pache rahat ni vayo vot kine koni vayo bhasata chhar gareko paisa jati ni xa tero bauko sampati bara khate haru
Prayag Raj Ranjit
Nepalko Political Reality yehi ho.
Moti Prasad Neupane
कपुत्र छोरो जन्मेछ लाज नभाको मोरो छी
Gobinda Basnet
Easaka daju vai le harea ma desa ra janta ko pargate huntheo.god halp him.
Rabin Kc
अबको 5 वर्षवामपन्थीको बहुमतको सरकार हो तर गुटगत र व्यक्तिगत स्वार्थका लागि टुक्रे राजनीति नहोस् । सबलाई चेतना भया।
Srijan Kandel
Sir le ni rajniti ma sakkriyeta badhaunu vako xa khyo!
Rabin Kc
Dorje Moktan
यो पत्रकार ले खुकुरी खोजेको हो