सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ ५, २०८०
|
|
५७ पटक हेरिएको
Shares
सुदुरपश्चिमका कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित चार जना घाइते

सारांश

  • अर्थ जङ्ग शाही बझाङ ।
  • सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ ।
  • प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

अर्थ जङ्ग शाही
बझाङ । सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेको छ ।

मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा ८८४८.८६ मिटर अग्लो
सगरमाथा ८८४८.८६ मिटर अग्लो
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
काठमाडौं ओर्लनेबित्तिकै मन्त्री बाँस्कोटा बालुवाटार जाने, अब के होला ?
यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !
यसकारण मेस्सीले एलक्लासिको नखेल्ने !
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
विप्लव को बन्दका कारण पुर्बी नेपालको जनजीबन प्रभावित,सुरक्षा व्यवस्थालाई हाईअर्लट
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’
काठमाडौँमा २४ घण्टामा ४२९ जना कोरोना संक्रमित थपिए
विश्वकप फुटबल २०१८: अाज खेल्ने टिम र समय
विश्वकप फुटबल २०१८: अाज खेल्ने टिम र समय
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला

तपाईंले छुटाउनुभयो कि?