सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २७, २०७८
|
|
४७ पटक हेरिएको
Shares
सुदुरपश्चिम खप्तड गोल्डकपः बागमतीलाई हराउँदै फ्रेण्ड्स फाइनलमा

सारांश

  • वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
  • कैलालीकाे धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो ।
  • उसका लागि जमोउल एन्थोनी फ्रान्कोइस र राजिब लोप्चनले गोल गरे ।

वाग्मती युथ क्लबलाई हराउँदै फ्रेन्ड्स क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कैलालीकाे धनगढी रङ्गशालामा आज बिहीवार भएको खेलमा फ्रेन्ड्सले वाग्मतीलाई दुई–एक गोलले हरायो । उसका लागि जमोउल एन्थोनी फ्रान्कोइस र राजिब लोप्चनले गोल गरे । वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।

उपाधिका लागि फ्रेन्ड्सले आउँदाे शनिवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्ने । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको सर्वाधिक राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
समान्य प्रसासन मन्त्री लालबाबु पण्डितलाई अर्को ठुलो चुनौती, के गर्लान अब ?
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
पूर्व राजा ज्ञानेन्द्रको तराई भ्रमण तालिका यस्तो छ
पूर्व राजा ज्ञानेन्द्रको तराई भ्रमण तालिका यस्तो छ
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
रास्वपा कार्याकर्ता र प्रहरीबीच भएको झडपमा आठजना घाइते
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
मानहुँकोटमा एकैदिन १० हजार पर्यटक
रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
रुपन्देहीको कञ्चन गाउँपालिकामा गण्डकी विकास बैंकको शाखा
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

तपाईंले छुटाउनुभयो कि?