सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २९, २०७७
|
|
५७ पटक हेरिएको
Shares
सुर्यराज आचार्य र मुमाराम खनालले किन छोडे साझा पार्टी ?

सारांश

  • सूर्यराज आचार्य र मुमाराम खनाले साझा पार्टीबाट बाहिरिएका छन् ।
  • पार्टी बाहिर रहेर सहयोग गर्ने घोषणा गर्दै उनीहरुले पार्टी छोडेका छन् ।
  • पार्टी त्यागेका आचार्य पुन जोडिन चाहेमा स्वागत गर्ने बताइएको छ ।

सूर्यराज आचार्य र मुमाराम खनाले साझा पार्टीबाट बाहिरिएका छन् । पार्टी बाहिर रहेर सहयोग गर्ने घोषणा गर्दै उनीहरुले पार्टी छोडेका छन् । पार्टी त्यागेका आचार्य पुन जोडिन चाहेमा स्वागत गर्ने बताइएको छ ।

यस्तै, साझा पार्टीले पार्टी, समूह र व्यक्तिहरुसँगको एकीकरणको प्रक्रियालाई अघि बढाउन वागमती प्रदेश संयोजक समीक्षा बास्कोटा, संगठन विभाग प्रमुख केशव दाहाल तथा केन्द्रीय सदस्य किरणकृष्ण श्रेष्ठ सम्मिलित तीन सदस्यीय राजनीतिक संवाद समिति गठन गरेको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?