१० मिनेट डुंगा चढेको ८ सय !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २०, २०७५
|
|
६६ पटक हेरिएको
Shares
१० मिनेट डुंगा चढेको ८ सय !

सारांश

  • अस्बिन खड्का, २० बैशाख – सप्तकोशीमा डुंगा चलाएर सञ्चालकले सुविधाको नाममा ब्रम्हलुट गरेका छन् ।
  • एकमहिना अघिदेखि सञ्चालनमा ल्याइएको डुंगामा १० मिनेट यात्रा गरेबापत प्रतिव्यक्ति ८ सय रुपैयाँ लिने गरिएको छ ।
  • डुंगा ल्याइएपछि आवतजावतमा सहज हुने भएकाले स्थानीयमा खुसीयाली छाएको थियो ।

अस्बिन खड्का, २० बैशाख – सप्तकोशीमा डुंगा चलाएर सञ्चालकले सुविधाको नाममा ब्रम्हलुट गरेका छन् । एकमहिना अघिदेखि सञ्चालनमा ल्याइएको डुंगामा १० मिनेट यात्रा गरेबापत प्रतिव्यक्ति ८ सय रुपैयाँ लिने गरिएको छ ।

डुंगा ल्याइएपछि आवतजावतमा सहज हुने भएकाले स्थानीयमा खुसीयाली छाएको थियो । तर, उक्त डुंगामा भाडा अत्याधिक महंगो भएको भन्दै स्थानीयले विरोध जनाएका छन् । अहिले लिइरहेको भाडा निकै महंगो भएकाले तत्काल नियन्त्रण गर्न वेलका नगरपालिकाका शिक्षक, कर्मचारी, स्थानीयबासीले समेत विरोध गरेका हुन् ।

पर्यटकलाई सेवाको नाममा डुंगा सञ्चालकले स्थानीयलाई महंगो भाडा लिएको स्थानीय अनिल आचार्यले बताए। उदयपुरको वेलका नगरपालिका र सुनसरीको चतरामा रहेको सप्तकोशीमा केही समयअघि तामझामका साथ सप्तकोशीमा पानीका लागि मेसिनबाट चल्ने डुंगा सञ्चालनमा ल्याइएको हो ।

सप्तकोशीमा २०६८ सालमा त्यस प्रकारको डुंगा सञ्चालनमा ल्याइएको थियो । त्यस डुंगालाई पानी जहाजको संज्ञा दिंदै व्यापक प्रचारप्रसार सहित एक निजी कम्पनीले अघिल्लो महिना मात्रै पुनः सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम
कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने
रवि लामिछानेलाई पक्राउलगत्तै गाडीबाटै पोखरा लगिने
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म
ब्राजिलका खेलाडी: कालको मुखबाट बचेका नेयमारदेखि ‘क्षयरोगी’ सिल्भासम्म

तपाईंले छुटाउनुभयो कि?