३३ किलाे सुन प्रकरण: गोरे को बयान सकियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १३, २०७५
|
१
|
५४ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: गोरे को बयान सकियो

सारांश

  • अस्बिन खड्का,  १३ जेठ ।
  • ३३ किलाे सुन प्रकरणमा पक्राउ परेका  चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ ।
  • जिल्ला अदालत मोरङमा ४ दिनदेखि जारी बयान अाइतबार (अाज)  सकिएको हो ।

अस्बिन खड्का,  १३ जेठ । ३३ किलाे सुन प्रकरणमा पक्राउ परेका  चुडामणि उप्रेती ‘गोरे’को बयान सकिएको छ ।

जिल्ला अदालत मोरङमा ४ दिनदेखि जारी बयान अाइतबार (अाज)  सकिएको हो । आजै बाट नै निजको थुनछेक बहस थालिने जिल्ला अदालत मोरङले जनाएको छ ।

बयानका क्रममा  गोरेलाई सनम शाक्यलाई यातना दिएको भिडियो समेत देखाइएको थियो । उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् ।

गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ । गोरे ले भनेको आधारमा उच्च पदमा रहनेहरू पनि तत्काल नै तानीने सम्भावना रहेको बताइएकाे छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jit Ghale

    Dherai bolna diyena hola bayan ma.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक कार्यालय भवनको शिलान्यास
ट्राफिक कार्यालय भवनको शिलान्यास
देउवाको दाबी : गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयो
देउवाको दाबी : गच्छदारमाथि पुर्वग्राही ढंगले भ्रष्टाचारको मुद्दा लगाइयो
राेल्पामा ४३ थान सकेट फेला ।
राेल्पामा ४३ थान सकेट फेला ।
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५औं स्थानमा
विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५औं स्थानमा
मधेस प्रदेश: तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
मधेस प्रदेश: तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित
मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभुरपुल बर्नमाउथसँग पराजित
मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत
मुलक अब स्थिरता र समृद्धिको मार्गमा अघि बढिसक्यो : पूर्वमन्त्री बस्नेत
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
नेयमारको गोलमा पिएसजीको जित
नेयमारको गोलमा पिएसजीको जित

तपाईंले छुटाउनुभयो कि?