३ दिनसम्म मौसम कस्तो होला ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १३, २०७६
|
|
५१ पटक हेरिएको
Shares
३ दिनसम्म मौसम कस्तो होला ?

सारांश

  • काठमाडौं, माघ १३ ।
  • पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा आजबाट पुनः देखिने भएको छ ।
  • न्युन चापीय प्रणालीको प्रभावले आज पूर्वी तथा पश्चिमी तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने भएको छ ।

काठमाडौं, माघ १३ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा आजबाट पुनः देखिने भएको छ । न्युन चापीय प्रणालीको प्रभावले आज पूर्वी तथा पश्चिमी तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने भएको छ । मध्य पाहाडी क्षेत्रमा बाक्लो कुहिरो लाग्नुका साथै सामान्य बदलि हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरको मौसममा सामान्यता बदलि हुने देखिन्छ । भने,

रातीसम्म देशभर आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भु–भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
रोल्पामा मतपेटिकामा एसिड राखेपछि रोकिएको मतदान सुरु
बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
बसको ठक्करबाट विद्यार्थीको मृत्यु, बसमा आगजनी
अाफ्नै श्रीमतीमाथी बाेक्सीकाे अाराेप लगाएर कुट्ने श्रीमान जेल
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
माधव नेपाल असन्तुष्ट, गठबन्धन छाड्ने चेतावनी
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
अमेरिकाकोभर्जिनियामा इनास र न्याकको संयुक्त आयोजनामा बृहत दशै तिहार मेला २०२१
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
मलमासले गर्दा रोकियो हास्य कलाकार ‘बल्छी धुर्बेको’ हनिमुन !!!
चट्याङ लागेर दुईको मृत्यु
चट्याङ लागेर दुईको मृत्यु
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
राष्ट्रियसभा बैठक: ‘संसदलाई अनिर्णयको बन्दी बनाइनुहुन्न’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’

तपाईंले छुटाउनुभयो कि?