सिद्धार्थ बैंकले ल्यायो ४०० रुपैयाँ क्यासब्याक योजना

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ४, २०७९
|
|
५३ पटक हेरिएको
Shares
सिद्धार्थ बैंकले ल्यायो ४०० रुपैयाँ क्यासब्याक योजना

सारांश

  • काठमाडौ   ।
  • सिद्धार्थ बैंकले तिहारको अवसरमा ग्राहक लक्षित ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ।
  • यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक रु ५०० वा सो भन्दा बढि रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा रु।

काठमाडौ   । सिद्धार्थ बैंकले तिहारको अवसरमा ग्राहक लक्षित ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक रु ५०० वा सो भन्दा बढि रकमको पिओएस अथवा अनलाइन कारोबार गर्दा रु। ४०० क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ।

यस योजनाले नगद भुक्तानी बाट डिजिटल भुक्तानी तर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन काउन्टर सहित), ११८ शाखारहित बैंकिङ्ग सेवा, १,७०० भन्दा बढी पिओएस् मेसिन र २०,००० भन्दा बढी क्युआर मर्चेन्टबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?