Friday, May 17
Shadow

सोमबार थप २ हजार बढीमा संक्रमण पुष्टि


  • -इ
  • इ+

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६६४ जनाको परिक्षणमा २४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १२५८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने ३२ जनाले भाइरको संक्रमणबाट ज्यान गुमाएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्