Friday, May 17
Shadow

मंगलबार ३ हजार बढीमा संक्रमण पुष्टि


  • -इ
  • इ+

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार धेरै संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३ हजार १सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मंगलबार १३ हजार ३ सय ३५ जनाको परिक्षणमा ३१०८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मंगलबार १५९५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाँउमा भाइरसको संक्रमणबाट २५ जनाले ज्यान गुमाएके मन्त्रालयले जनाएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्