राजधानी विराटनगर नै बनाउने नेकपा निर्णय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
६२ पटक हेरिएको
Shares
राजधानी विराटनगर नै बनाउने नेकपा निर्णय

सारांश

  • विराटनगर २०,बैशाख।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर एक कमिटीले प्रदेशको स्थायी राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेको छ ।
  • प्रदेश नम्बर एकको स्थायी कमिटिको आजको बैठकले राजधानी विराटनगरलाई नै बनाउने र  केही संरचना भने  इटहरी र गोठगाउँ मा  राख्ने निर्णय गरेको प्रदेश इन्चार्ज भीम आचार्यले जानकारी दिएका छन्  ।

विराटनगर २०,बैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर एक कमिटीले प्रदेशको स्थायी राजधानी विराटनगरलाई नै बनाउने निर्णय गरेको छ ।

प्रदेश नम्बर एकको स्थायी कमिटिको आजको बैठकले राजधानी विराटनगरलाई नै बनाउने र  केही संरचना भने  इटहरी र गोठगाउँ मा  राख्ने निर्णय गरेको प्रदेश इन्चार्ज भीम आचार्यले जानकारी दिएका छन्  । नामको विषयमा भने नेकपा बैठकले टुंगो लगाउन सकेन । दलहरुबीच सहमति नजुटेकाले प्रदेशसभाको बैठक २२ गतेलाई सारिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको एकता प्रक्रिया किन अड्कियो ?
नेकपाको एकता प्रक्रिया किन अड्कियो ?
पोखरा प्रिमियर लिग: पोखरा पल्टनलेले पायाे एकसय ४ रनकाे लक्ष्य
पोखरा प्रिमियर लिग: पोखरा पल्टनलेले पायाे एकसय ४ रनकाे लक्ष्य
इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा
इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई के पि ओलीले के सुझाब दिए ?
बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई के पि ओलीले के सुझाब दिए ?
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
क्रिप्टोकरेन्सीसम्बन्धी जोखिम विश्लेषण प्रतिवेदन सार्वजनिक
सेयर ४१ अङ्कले घट्यो
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
नवलपरासीस्थित सुस्तामा भारतीय सुरक्षाकर्मीकाे ज्यादति , नेपाली हिड्ने बाटो भत्काइदिए !
बैतडीमा वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा
बैतडीमा वर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !
प्रतिबन्धित ५०० र १००० का नोटहरुमा राखिएको सुरक्षा वायरलाई नक्कली नोटमा लगाएर नयाँ बनाइदै तस्कर !

तपाईंले छुटाउनुभयो कि?