अन्तरिक्षबाटै कसरी भयो बैंकिङ अपराध ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ८, २०७६
|
|
५२ पटक हेरिएको
Shares
अन्तरिक्षबाटै कसरी भयो बैंकिङ अपराध ?

सारांश

  • अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ?
  • अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्।
  • अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यसको अनुसन्धान सुरु गरेको छ।

अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन्। अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यसको अनुसन्धान सुरु गरेको छ। र, उनले यसलाई स्वीकारेकी पनि छन्।

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले न्युयोर्क टाइम्सलाई बताएकी छन्। पूर्वपति समर वोर्डेनले फेडेरल ट्रेड कमिसनमा यसबारे उजुरी गरेका छन्।

सन् २०१८ डिसेम्बरमा अन्तरिक्ष यात्रामा निस्किएकी म्याकक्लेन ६ महिनामा पृथ्वी फर्किएकी थिइन्। उनले वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे/नरहेको निचोडमा पुग्न खाता हेरेको बताएकी छन्। सन् २०१४ मा विवाह गरेका उनीहरूले २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका थिए।

नियमअनुसार जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागू हुन्छ। यसअघि यस्तो कुनै अपराधको घटना भएको छैन। प्रमाणित भएमा म्याकक्लेन पहिलो ‘अपराधी’ हुनेछिन्। ( बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ
विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
पत्रकारितालाई प्रविधिमैत्री बनाउन मधेस प्रदेश सरकारको पहल: आठै जिल्लाका पत्रकार महासङ्घलाई सञ्चार सामग्री हस्तान्तरण
पत्रकारितालाई प्रविधिमैत्री बनाउन मधेस प्रदेश सरकारको पहल: आठै जिल्लाका पत्रकार महासङ्घलाई सञ्चार सामग्री हस्तान्तरण
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
नेपाल विकसित नहुनुको कारण ‘मेरी बास्सै’ हेर्नुहोस्, के छ रहस्य ?
यस्तो छ आजको विदेशी विनिमय दर
यस्तो छ आजको विदेशी विनिमय दर
भरतपुर भ्यान दुर्घटना, १ काे मृत्यु १० घाइते
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
साताको दोश्रो दिन १६ दशमलव ३९ अंकले बढ्यो नेप्से परिसूचक
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
गायिका इन्दिराको ‘तिमीले छोडी गएपछि’को म्युजिक भिडियो सार्वजनिक
गायिका इन्दिराको ‘तिमीले छोडी गएपछि’को म्युजिक भिडियो सार्वजनिक
राप्रपाले मंसिर मसान्तसम्म ५० हजार सक्रिय सदस्य थप्ने
राप्रपाले मंसिर मसान्तसम्म ५० हजार सक्रिय सदस्य थप्ने

तपाईंले छुटाउनुभयो कि?