करिश्मा कलेजमै व्यस्त

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र २६, २०७६
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • अचेल कलेज जान थालेकी छिन् करिश्मा मानन्धर ।
  • त्यो पनि आफू जन्मिए हुर्किएको ठाउँ नजिकैको कलेज ।
  • उनी गोदावरी नगरपालिकास्थित टौखेलको किटिनी उच्च माविमा ११ कक्षामा अध्ययनरत छिन् ।

अचेल कलेज जान थालेकी छिन् करिश्मा मानन्धर । त्यो पनि आफू जन्मिए हुर्किएको ठाउँ नजिकैको कलेज । उनी गोदावरी नगरपालिकास्थित टौखेलको किटिनी उच्च माविमा ११ कक्षामा अध्ययनरत छिन् । कलेजको पहिरनमा चिटिक्क परेर नियमित जाने आउने गर्छिन् । आफूहरुसँग लोकप्रीय नायिका पढ्न आएपछि विद्यार्थीहरु पनि उत्साही छन् ।

करिश्माले टौखेलमै घर बनाएकी छिन् । बिनोद मानन्धरसँग विवाह गरेपछि जग्गा खरिद गरी घर निर्माण गरिएको दुई दशक बितिसकेको छ । घर टौखेलको चोकमै छ । त्यहाँ करिश्मा विगत देखि नै आवतजावत गर्थिन् । करिश्माले यसैवर्ष एसईई उत्तीर्ण गरेकी हुन् । उनी राजनीतिमा लाग्दा कम पढेको भनी खिसी गरेपछि इशालु भएकी हुन् । उनले पीएचडी गर्ने धोकोका साथ कलेज पुगेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
सौगातले प्रियंकालाई किन ‘आइ एम सरी’ भने ? (भिडियोसहित)
बिजुली कात्ने कर्मचारीमा कुलमानको छद्के ।
बिजुली कात्ने कर्मचारीमा कुलमानको छद्के ।
रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप
रौतहटमा बुथ कब्जा गर्न खोजेपछि झडप
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
जनता आवास कार्यक्रममा ३६१ आवास निर्माण
जनता आवास कार्यक्रममा ३६१ आवास निर्माण
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
नेकपा विवाद मिलाउन लिखित सहमति हुनुपर्ने प्रचण्ड पक्षको अडान, पार्टी कमिटीबाट निर्णय हुनपर्ने
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम
पुनरावेदन म्याद घट्दा सरकारी वकिललाई चार गुणा बढी काम

तपाईंले छुटाउनुभयो कि?