दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक १७, २०७६
|
|
५८ पटक हेरिएको
Shares
दोलखाबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो

सारांश

  • काठमाडौं।
  • दोलखाबाट काठमाडौं आउँदो गरेको यात्रु वहाक बस सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ।
  • दोलखाबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रु वहाक बस सिन्धुपाल्चोकका चौतार साँगा चोक गढीबाट सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

काठमाडौं। दोलखाबाट काठमाडौं आउँदो गरेको यात्रु वहाक बस सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ। दोलखाबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रु वहाक बस सिन्धुपाल्चोकका चौतार साँगा चोक गढीबाट सुनकोसी नदीमा खस्दा तीन जनाको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार बसमा ३०÷४० जना यात्रु रहेका थिए।

बस नदीमा डुबेको छ। अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। ‘बस नदीमा डुबेको अवस्थामा छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि घटनास्थलमा पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
इतिहास शिरोमणिको १३२ औं जन्मजयन्ती
अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
अन्ततः बूढीगण्डकी निर्माणको जिम्मा प्राधिकरणलाई
बालिका बलात्कारआरोपमा पाँचथरमा एक पक्राउ
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू
प्रदेश नं ३: नेकपाकाे स्थानीय तहको एकीकरण प्रक्रिया सुरू
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल
प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा रिमाल

तपाईंले छुटाउनुभयो कि?