दर्शनका लागि पशुपतिनाथ पुगे सचिन

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १, २०७६
|
|
६४ पटक हेरिएको
Shares
दर्शनका लागि पशुपतिनाथ पुगे सचिन

सारांश

  • नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
  • नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको हो ।
  • युनिसेफको सद्भावनादूतका रुपमा सचिन शुक्रबार नेपालमा आएका थिए ।

नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको हो ।

युनिसेफको सद्भावनादूतका रुपमा सचिन शुक्रबार नेपालमा आएका थिए । शनिबार उनले टियू ग्राउन्डमा बालबालिकासँग क्रिकेट खेले । आजै उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटवार्ता गरेका छन् ।

(https://www.etutorworld.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचेल हराउँदै गए कुवा र पोखरी
अचेल हराउँदै गए कुवा र पोखरी
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा
यी हुन् आजको कांग्रेस केन्द्रीय समिति बैठकका तीन एजेण्डा
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
बर्दिबासमा ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या प्रकरण : शव सहमति बिनै पोष्टमार्टमका लागि जनकपुर लगियो
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि
थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
वायुसेवा निगमद्वारा दुई कोषलाई ८३ करोड बढी भुक्तानी
दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः  दुईको मृत्यु
दुध बोकेको ट्यांकर त्रिशूलीमा खस्योः दुईको मृत्यु
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान
प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

तपाईंले छुटाउनुभयो कि?