माल्दिभ्स विरुद्ध जित निकाल्दै नेपाल फाइनल नजिक

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २१, २०७६
|
|
५२ पटक हेरिएको
Shares
माल्दिभ्स विरुद्ध जित निकाल्दै नेपाल फाइनल नजिक

सारांश

  • काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा आज भएको पुरुषतर्फको फुटबमा नेपाले माल्दिभ्सविरुद्ध जीत निकालेको छ ।
  • यो जीतसँगै नेपाल फाइनलनजिक पुगेको छ ।
  • शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको हो ।

काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा आज भएको पुरुषतर्फको फुटबमा नेपाले माल्दिभ्सविरुद्ध जीत निकालेको छ । यो जीतसँगै नेपाल फाइनलनजिक पुगेको छ ।

शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको हो । नेपालको जीतमा पहिलो गोल अभिषेक रिजाल र दोस्रो डिफेन्डर अनन्त तामाङले गरेका हुन् । उता, माल्दिभ्सका लागि १८औं मिनेटमा इब्राहिम हुसेनले गोल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
ज्योति विकास बैँकका ग्राहकलाई दराजमा विशेष छुट
ज्योति विकास बैँकका ग्राहकलाई दराजमा विशेष छुट
श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन
श्रम तथा रोजगारमा देखिएका समस्या ७ दिनभित्र पेश गर्न मन्त्रीको निर्देशन
कृष्ण भिरमा सडक भासियो
कृष्ण भिरमा सडक भासियो
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
मित्रताको मूल्य नै सर्वाधिक हुन्छ– प्रम ओली
मित्रताको मूल्य नै सर्वाधिक हुन्छ– प्रम ओली
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा
बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने
बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल
नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्ध ठोस र व्यवस्थित बनाउनुपर्छ : रक्षामन्त्री पोख्रेल

तपाईंले छुटाउनुभयो कि?