भोलीदेखि देशैभर लक डाउन, घर बाहिर निस्किए कारवाही

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १०, २०७६
|
|
४८ पटक हेरिएको
Shares
भोलीदेखि देशैभर लक डाउन, घर बाहिर निस्किए कारवाही

सारांश

  • चैत १०, काठमाण्डौ ।
  • उच्चस्तरीय समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ ।
  • बैठकले भोलि ११ गतेदेखि १८ गतेसम्मका लागि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

चैत १०, काठमाण्डौ । उच्चस्तरीय समन्वय समितिको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले भोलि ११ गतेदेखि १८ गतेसम्मका लागि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अत्यावश्यक वस्तु बोक्ने सवारीबाहेक सबै साधन गुड्नमा पनि रोक लगाइएको छ ।

त्यसैगरी अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय बन्द गर्न निर्देशन दिएको छ । अभाव र कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने निर्णय पनि समितिले गरेको छ । त्यसैगरी सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वकोसमितिको बैठकले प्रहरीलाई घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ गर्न निर्देशन दिएको छ । यसैबीच सरकारले स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका साधनसहित आवश्यक मेडिकल सामाग्रीहरु हवाइजहाज चार्टर गरेर ढिलोमा शनिबारसम्म खरिद गरेर ल्याउने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु
सेती प्रादेशिक अस्पतालमा कारोना सङ्क्रमित महिलाको मृत्यु
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
एमालेका सांसदद्वारा संसद् बैठक अवरुद्ध
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
राष्ट्रिय एकताका पक्षमा उभिन आमनागरिकलाई पूर्वराजाको अपिल
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
अभियान्ता बेल्बासेद्वारा आलेलाई आर्थिक सहयोग
अभियान्ता बेल्बासेद्वारा आलेलाई आर्थिक सहयोग
नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा
नयाँ वर्षमा पर्यटकले भरिभराउ सौराहा
दुनियाँकै यी अचम्मका मानिसले किन २०० वटा विसालु सर्पले आफैलाई टोकाए ?
दुनियाँकै यी अचम्मका मानिसले किन २०० वटा विसालु सर्पले आफैलाई टोकाए ?

तपाईंले छुटाउनुभयो कि?