उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १२, २०७७
|
|
५३ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा

सारांश

  • उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइशोलेशनमा बसेका छन् ।
  • कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम आइशोलेशनमा बसेका हुन् ।
  • कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण भएपछि पोखरेल र बादल होम आइशोलेशनमा बसेका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल होम आइशोलेशनमा बसेका छन् । कोभिड १९ को कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम आइशोलेशनमा बसेका हुन् । कोरोना भाइरसको रोकथाम तथा जोखिम व्यवस्थापनका लागि बनेको सीसीएमसीका कार्यालय सहयोगीलाई संक्रमण भएपछि पोखरेल र बादल होम आइशोलेशनमा बसेका हुन् । ती कार्यालय सहयोगी १० दिन अघि बसेको सीसीएमसी बैठकमा चीया पुर्याउन छिरेका थिए । उनलाई संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङमा पोखरेल र बादल परेका छन् ।

यसैगरी, पोखरेल र बादल होम आइशोलेशनमा बसेपछि नेकपा सचिवालय बैठक केही दिन पछि सरेको छ । बैठक १८ भाद्रमा बस्ने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
अन्तर्रा्ष्ट्रियकरण गरेर पनि नेपाली भूमि फिर्ता गराउनुपर्छः अध्यक्ष केसी
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
बिम्स्टेकको चौथो शिखर सम्मेलन, सम्मेलनलाई वैभवशाली बनाउन यस्ताे छ नेपालकाे तयारी !
शोक प्रस्ताव पारित
शोक प्रस्ताव पारित
काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी
काठमाडौंमा युवाको क्रेज : बालेन र सुनिता दोब्बर मतले अगाडी
२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ
२० लाख ३० हजार घुससहित कञ्चनपुरका प्रमुख इन्जिनियर पक्राउ
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक
नेपालको झण्डाः वैदिक, वैज्ञानिक र व्यावहारिक
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना
राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना

तपाईंले छुटाउनुभयो कि?