कोरोनाबाट आज थप १० जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १२, २०७७
|
|
५४ पटक हेरिएको
Shares
कोरोनाबाट आज थप १० जनाको मृत्यु

सारांश

  • कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित ३ सय ३९ थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ३ सय ३९ थपिएका छन् । आज ४०१ कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६९ हजार ८ सय ८९ संक्रमित भएपनि २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार २ सय ४० जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ४८ हजार १ सय १३ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १३२ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
होसियार ‘मिस्ड कल’मा ‘कल ब्याक’ गर्दा तपाईंको मोबाइलको गोप्य सूचना चोरिन्छ
2016 sees largest amount of CO2 increase in the Last 30 years
2016 sees largest amount of CO2 increase in the Last 30 years
भोली प्रचण्ड र ओलीबीच अन्तिम निर्णायक वार्ता
भोली प्रचण्ड र ओलीबीच अन्तिम निर्णायक वार्ता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी
जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः बिजयी
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
मन्त्री बन्न दौडधुप सुरु, कसको कति सम्भावना ?
डुङ्गा दुर्घटनाः दुईको शव फेला तीनजना अझै वेपत्ता
डुङ्गा दुर्घटनाः दुईको शव फेला तीनजना अझै वेपत्ता
लायन्स क्लबद्वारा सिन्धुपाल्चोक बाढी पीडितलाई राहत वितरण

तपाईंले छुटाउनुभयो कि?