एमसीसीको छलफल सकियो

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १५, २०७८
|
|
६१ पटक हेरिएको
Shares
एमसीसीको छलफल सकियो

सारांश

  • प्रतिनिधि सभाको आईतबारको बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी माथीको छलफल सकिएको छ ।
  • दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो ।
  • प्रतिनिधि सभा बैठकमा सांसदहरुले एमसीसीका बारेमा आ–आफ्नो धाराणा राख्नेक्रम सकिएसंगै पहिलो चरणको छलफल सकिएको हो ।

प्रतिनिधि सभाको आईतबारको बैठकमा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी माथीको छलफल सकिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरि सुरु भएको थियो । प्रतिनिधि सभा बैठकमा सांसदहरुले एमसीसीका बारेमा आ–आफ्नो धाराणा राख्नेक्रम सकिएसंगै पहिलो चरणको छलफल सकिएको हो ।

एमसीसीकै विषयमा छलफल गर्न अहिले साढे ६ बजे प्रतिनिधि सभा बैठक बोलाईएको छ । प्रतिनिधि सभा बैठक सुरु भएदेखी नै एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठोरीलाई प्रदेश ३ मै गाभ्न सकिन्छ : प्रचण्ड
ठोरीलाई प्रदेश ३ मै गाभ्न सकिन्छ : प्रचण्ड
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश
काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
द्रुत गतिको इन्टरनेट सेवा अब देशैभर, दुई वर्षसम्मलाई निःशुल्क
द्रुत गतिको इन्टरनेट सेवा अब देशैभर, दुई वर्षसम्मलाई निःशुल्क
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित
नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए
नेपाली वैज्ञानिकले आकाशगंगाको जुम्ल्याहा पत्ता लगाए
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती
रसुवा बाढीको असर: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
रसुवा बाढीको असर: चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

तपाईंले छुटाउनुभयो कि?