सोमबारको सेयर बजार कारोबार रकम घट्यो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन ३१, २०७९
|
|
५३ पटक हेरिएको
Shares
सोमबारको सेयर बजार कारोबार रकम घट्यो

सारांश

  • काठमाडौं  ।
  • सेयर बजार सोमबार सुस्त बनेको छ ।
  • यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ ।

काठमाडौं  । सेयर बजार सोमबार सुस्त बनेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ । सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ । ५१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार २१९ कम्पनीको १६ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सूचीकृत आधा समूहको सूचक घटेको छ भने आधाको बढेको छ । होटल समूह ०.४१ प्रतिशत बढेको छ । बैंकिङ समूहको सूचकमा सोमबार पनि सुधार भएको छ ।

दुई करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । विगत केही दिनदेखि कारोबार रकममा नबिल बैंक शीर्ष स्थानमा रहँदै आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र रिडी हाइड्रोपावर परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)
५१ स्थानीय तहको नतिजा सार्वजनिक , नेकपा एमालेको अग्रता कायमै, कहाँ कसले जिते ? (सूचीसहित)
इदको चहलपहल बढ्यो
इदको चहलपहल बढ्यो
Increasing your Computer Rate With a Free of charge Norton Trial Version
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर
कोरोना भाइरसः ५६ जनाको मृत्यु, मृतकको संख्या प्रत्येक दिन दोब्बर
मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि
मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ  -चिनियाँ मुखपत्र
ओली नेतृत्वको सरकारकै पालमा काठमाडौं–केरुङ रेल्वे निर्माण हुन्छ -चिनियाँ मुखपत्र
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित

तपाईंले छुटाउनुभयो कि?