मन्त्री क्वार्टरको टहरामा आगलागी
सारांश
- काठमाडौं।
- ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र आगलागी भएको छ।
- मंगलबार बिहान करिव साढे ११ बजे मन्त्री क्वार्टर परिसरभित्र रंग स्टोर गरेर राखेको गोदाममा विद्युत सर्ट भइ आगलागी भएको थियो।
काठमाडौं। ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र आगलागी भएको छ। मंगलबार बिहान करिव साढे ११ बजे मन्त्री क्वार्टर परिसरभित्र रंग स्टोर गरेर राखेको गोदाममा विद्युत सर्ट भइ आगलागी भएको थियो।
आगलागी भएको केहीबेरमा ललितपुर महानगरको बारुण यन्त्रको सहायताले नियन्त्रणमा लिइएको थियो। आगालागीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया