इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १९, २०८२
|
|
६८ पटक हेरिएको
Shares
इलाममा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २८ पुग्यो

सारांश

  • काठमाडौं ।
  • इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म २८ जनाको मृत्यु भएको छ।
  • माइजोगमाई गाउँपालिकामात्रै ८ जनाको मृत्यु भएको छ।

काठमाडौं । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर हालसम्म २८ जनाको मृत्यु भएको छ।

माइजोगमाई गाउँपालिकामात्रै ८ जनाको मृत्यु भएको छ।

सुर्योदय नगरपालिकामामा ५ जना, माङसेवुङ गाउँपालिकामा ३, इलाम नगरपालिका –६ मा ६ जना ,देउमाई नगरपालिकामा २ जना, फाकफोकथुङ गाउँपालिकामा १ जना ,सन्दकपुर गाउँपालिकामा ३ जना गरी जम्मा २८ जनाको मृत्यु भएको हो।

कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन्। अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी
मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल
मिटरब्याजी पीडितका समस्या सम्बोधन गर्ने विधेयकमाथि छलफल
क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका
क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
विप्लव समूहद्वारा नेपाली सेनाका जवान अपहरित, किन गुपचुप राखियो ?
राष्ट्रपति भण्डारी ट्वीटरमा
राष्ट्रपति भण्डारी ट्वीटरमा
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर
हप्तामा ५ दिन दुई घण्टा पानी दिन्छौं : खानेमन्त्री मगर

तपाईंले छुटाउनुभयो कि?